बाढीपीडित उद्योगी-व्यवसायीलाई ५ वर्ष कर छुट दिन महासंघको माग
ekantipur.com · Fri Sep 11 06:17:47 GMT 2026

बाढीपीडित उद्योगी-व्यवसायीलाई ५ वर्ष कर छुट दिन महासंघको माग
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भोटेकोशी बाढीबाट पूर्ण तथा आंशिक क्षति भएका उद्योग तथा व्यवसायको पुनरुत्थानका लागि सरकारले विशेष नीति ल्याउनुपर्ने माग गरेका छन् ।
Read full story at source (ekantipur.com)