‘सत्तापक्षले आधा जनसङ्ख्याको प्रतिनिधित्व प्रतिपक्षले गर्छ भन्ने हेक्का राखोस्’
khabarhub.com · Tue May 26 11:42:29 GMT 2026

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई संविधानभन्दा माथि नठान्न चेतावनी दिएका छन्। उनले प्रधानमन्त्री संसद्प्रति पूर्ण रूपमा उत्तरदायी हुनुपर्ने भन्दै प्रतिनिधिसभामै उपस्थित भएर जवाफ दिनुपर्ने माग गरे।
Read full story at source (khabarhub.com)