फ्राइडे रिलिजमा 'बेहुली' र 'पेन्सन पट्टा', हिन्दी 'हनुमान अंश' पनि नेपालमा
setopati.com · Fri Sep 11 06:23:00 GMT 2026

फ्राइडे रिलिजको अवसर पारेर शुक्रबारदेखि नेपालका सिनेमा हलमा दुई नेपालीसहित चार फिल्मले प्रदर्शन थालेका छन्।
नेपालीतर्फ 'बेहुली' र 'पेन्सन पट्टा' तथा विदेशी फिल्मतर्फ बलिउडको 'हनुमान अंश' र हलिउडको 'फल २ः डेडपोइन्ट' प्रदर्शनमा आएका हुन्।
Read full story at source (setopati.com)