विश्वविद्यालय टपर उत्पादनमा शिक्षालय कलेजको निरन्तरता
kendrabindu.com · Fri Sep 11 06:21:25 GMT 2026

काठमाडौं । भक्तपुरको लोकन्थली, मध्यपुर थिमीमा रहेको शिक्षालय कलेजले सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतका विभिन्न परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै आफ्नो शैक्षिक पहिचान बलियो बनाउँदै गएको छ।
सन् २०२२ मा स्थापना भएको शिक्षालय कलेज समृद्धि शिक्षा समूहको व्यवस्थापनमा सञ्चालन हुँदै आएको छ। कलेजले सूचना प्रविधि तथा व्यवस्थापन क्षेत्रमा स्नातक र स्नातकोत्तर तहका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। कलेजमा कम्प्युटर विज्ञान तथा सूचना प्रविधिमा स्नातक, व्यवसाय प्रशासनमा स्नातक र व्यवसाय प्रशासनमा स्नातकोत्तर तहका कार्यक्रम सञ्चालनमा छन्।
Read full story at source (kendrabindu.com)