बन्द र समस्याग्रस्त सरकारी उद्योग निजी क्षेत्रलाई : अर्थमन्त्री वाग्ले
ekantipur.com · Fri Sep 11 06:22:38 GMT 2026

बन्द र समस्याग्रस्त सरकारी उद्योग निजी क्षेत्रलाई : अर्थमन्त्री वाग्ले
लामो समयदेखि बन्द वा समस्यामा रहेका सरकारी उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेर निजी क्षेत्रलाई सञ्चालनको जिम्मेवारी दिने तयारी भइरहेको अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका हुन् ।
Read full story at source (ekantipur.com)