पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे कार्यक्रम ल्याइने : अर्थमन्त्री वाग्ले
bishowkhabar.com · Fri Sep 11 06:21:35 GMT 2026

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजी बजारमा देखिएका कमजोरी सुधार गर्दै यसको विकास र विस्तारका लागि सरकारले १० देखि १२ बुँदे विशेष सुधार कार्यक्रम ल्याउने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाजको २८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले पछिल्लो समय पूँजी बजार सुस्त बनेको स्वीकार गरे । विगतमा भएका गैरजिम्मेवार गतिविधिका कारण बजारमा समस्या देखिएको भन्दै उनले अब अवस्था थप बिग्रन नदिने गरी नीतिगत सुधार अघि बढाइने बताए ।
Read full story at source (bishowkhabar.com)