अहिलेका प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगन थापा
kendrabindu.com · Fri Sep 11 06:27:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको टिप्पणी गरेका छन्।
शुक्रबार काठमाडौंमा गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको ‘समीक्षा तथा भावी योजना’ विषयक कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्री शाहका पछिल्ला अभिव्यक्ति र निर्णयहरूले निजी क्षेत्रप्रतिको उनको दृष्टिकोण सकारात्मक नदेखिएको बताएका हुन्।
Read full story at source (kendrabindu.com)