१५औँ महाधिवेशनमा भाग लिन कुनै नेतालाई वञ्चित गरिएको छैन : सभापति थापा
ekantipur.com · Fri Sep 11 06:28:59 GMT 2026

१५औँ महाधिवेशनमा भाग लिन कुनै नेतालाई वञ्चित गरिएको छैन : सभापति थापा
सभापति थापाले भने : सबै साथीहरू महाधिवेशनमा सहभागी हुनुहुन्छ । महाधिवेशनमा प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धामा जसले जिम्मेवारी पाउनुहुन्छ त्यो साथी नेतृत्वमा रहनुहुन्छ ।
Read full story at source (ekantipur.com)