डिजेल, मट्टितेलको मूल्य घट्यो
kharibot.com · Tue Apr 30 16:36:00 UTC 2024

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।
Read full story at source (kharibot.com)