एमालेमा शंकर भर्सेस बादल : कार्यदलमा पुनर्गठन पक्षधरको बहुमत
ratopati.com · Fri Sep 11 06:33:31 GMT 2026

काठमाडौँ । नेकपा एमाले पुनर्गठनका सवालमा कार्यदलभित्रै दुई लाइन संघर्ष देखिएको छ । कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलले अलगअलग प्रतिवेदन तयार गरेसँगै पार्टीभित्र ओलीलाई हेर्ने दृष्टिकोण र कार्यशैली औपचारिक रुपमै विभाजित भएको हो ।
एमालेको वर्तमान नेतृत्व र कार्यशैलीका सवालमा चलेको दुई लाइन संघर्षलाई समयमै व्यवस्थापन नगरे पार्टी पुनर्गठन र एकता भन्दा पनि थप ध्रुविकरण बढ्ने निश्चित भएको एमाले नेता कार्यकर्ताहरुको बुझाई छ ।
Read full story at source (ratopati.com)