बालेनमाथि गगन थापाको आरोप -‘अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन’
reportersnepal.com · Fri Sep 11 06:31:24 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगााएका छन् ।
शुक्रबार गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको संस्थाको ‘समीक्षा तथा भावी योजना’ विषयका कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।
Read full story at source (reportersnepal.com)