कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा, कागजपत्र नियन्त्रण
nepalnews.com · Fri Jun 19 07:26:45 GMT 2026

भैरहवा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा नदीजन्य पदार्थ उत्खनन तथा ठेक्का व्यवस्थापनका सम्बन्धमा अनुसन्धान अघि बढाएको छ।
ठेक्का व्यवस्थापनमा अनियमितता भएको उजुरीपछि अख्तियारले सम्बन्धित कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।
Read full story at source (nepalnews.com)