एमाले पुनर्गठन कार्यदलको बैठकमा जारी (तस्बिरहरू)
nepalpress.com · Fri Sep 11 06:40:29 GMT 2026

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलको बैठक बसेको छ। पार्टीको मुख्यालय च्यासलमा अहिले बैठक जारी छ।
आजको बैठकमा कार्यदलका संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ।
Read full story at source (nepalpress.com)