खतराको घण्टी: सोलुखुम्बुमा पहिरोले हुङ्गा खोला थुनियो, १६ मिटर अग्लो ताल बन्दा दुधकोशी किनारका ३ जिल्लामा ‘हाई अलर्ट’
barnanmedia.com · Fri Sep 11 06:37:58 GMT 2026

सोलुखुम्बुको महाकुलुङमा आज बिहानै प्रकृतिको डरलाग्दो रूप देखिएको छ। महाकुलुङ गाउँपालिका–४ र ५ को सिमाना भएर बग्ने हुङ्गा खोलामा विशाल पहिरो खसेर खोला पूर्ण रूपमा थुनिएपछि दुधकोशी नदीको तल्लो तटीय क्षेत्रमा बाढीको उच्च जोखिम बढेको छ।
बिहान ७ बजेको त्यो विपत्ति र बन्दै गरेको विशाल ताल
Read full story at source (barnanmedia.com)