लुम्बिनीको नीति तथा कार्यक्रममाथि छलफल सुरु
nagariknews.nagariknetwork.com · Tue May 26 11:46:51 GMT 2026

लुम्बिनी प्रदेश सभाको मंगलबार बसेको सातौँ बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममाथि औपचारिक छलफल सुरु भएको छ।
प्रदेश प्रमुखबाट प्रस्तुत नीति तथा कार्यक्रममाथि धन्यवाद प्रस्ताव सर्वसम्मतिले पारित भएपछि सभामा छलफल सुरु भएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)