कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै मितिमा हुन्छ : गगन थापा
ratopati.com · Fri Sep 11 06:49:29 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन निर्धारित समयमै हुने बताएका छन् । शुक्रबार गिरिजाप्रसाद कोइराला फाउन्डेसनद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा सभापति थापाले असोज १६ गतेबाट सुरु हुने महाधिवेशनको मिति कुनै पनि हालतमा परिवर्तन हुने स्पष्ट पारेका हुन्।
महाधिवेशनको मिति सर्ने हो कि भन्ने आम शङ्का र अलमललाई चिर्दै सभापति थापाले भने,‘संविधान, पार्टीको विधान र अदालतको फैसलाले हामी बाँधिएका छौँ । त्यसैले महाधिवेशन एक घण्टा पनि सर्दैन, घोषित मितिमै हुन्छ।’
Read full story at source (ratopati.com)