धादिङमा बस र ट्रक ठोक्किँदा चार जना घाइते
kendrabindu.com · Fri Sep 11 06:46:03 GMT 2026

धादिङ । धादिङको गजुरी गाउँपालिका–६ जहरेखेत पुलनजिकै बस र ट्रक एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्।
शुक्रबार बिहान करिब १०ः३० बजे पृथ्वी राजमार्गअन्तर्गत काठमाडौँबाट धादिङबेँसीतर्फ आउँदै गरेको बा ४ ख ८६६७ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट जाँदै गरेको ना ५ ख ७४१४ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन्।
Read full story at source (kendrabindu.com)