गुल्मीमा ३८ जातका कफीको परीक्षण
khabarhub.com · Fri Sep 11 06:45:31 GMT 2026

गुल्मी
– कफीखेतीका लागि अग्रणी जिल्ला गुल्मीमा ३८ जातका कफीको परीक्षण गरिएको छ । जिल्लामा व्यावसायिक कफीखेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि उक्त परीक्षण गरिएको हो ।
Read full story at source (khabarhub.com)