सेयर बजारमा सुधार ल्याउन सरकारले एक साता भित्र विशेष प्याकेज ल्याउने
ekantipur.com · Fri Sep 11 06:47:02 GMT 2026

सेयर बजारमा सुधार ल्याउन सरकारले एक साता भित्र विशेष प्याकेज ल्याउने
अर्थमन्त्री स्वर्णिम वाग्लेले लगानीकर्ताको मनोबल बढाउने तथा बजारमा देखिएको समस्या समाधान गर्ने उद्देश्यले आगामी साताभित्र पुँजी बजार सुधारसम्बन्धी प्याकेज ल्याइने बताएका हुन् ।
Read full story at source (ekantipur.com)