बैंकहरूमा अधिक तरलता कायमै भएपछि राष्ट्र बैंकले आज ७० अर्ब निक्षेप तान्दै
corporatenepal.com · Fri Sep 11 06:45:31 GMT 2026

काठमाडौं । बैँकहरूमा अधिक तरलता कायमै भएपछि नेपाल राष्ट्र बैंकले आज शुक्रबार ७० अर्ब निक्षेप तान्ने भएको छ ।
यसका लागि केन्द्रीय बैंकले आज दिउँसो ३ बजे बोलकबोल हुने जनाएको छ ।
Read full story at source (corporatenepal.com)