ब्रिक्स शिखर सम्मेलनका कारण नयाँदिल्लीमा कडा सुरक्षा
khabarhub.com · Fri Sep 11 06:53:03 GMT 2026

नयाँदिल्ली- ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएपछि राजधानीका बासिन्दाको दैनिक आवागमन प्रभावित भएको छ।
शिखर सम्मेलनलाई लक्षित गर्दै प्रमुख सडकमा ब्यारिकेड र जाँचस्थल स्थापना गर्नुका साथै विभिन्न क्षेत्रमा ट्राफिक प्रतिबन्ध लगाइएको छ। सुरक्षाका लागि हजारौँ सुरक्षाकर्मी परिचालन गरिएको छ। आवागमन सहज बनाउन सरकारले सार्वजनिक बिदासमेत दिएको छ।
Read full story at source (khabarhub.com)