भोटेकोशी बाढीमा ज्यान गुमाएकाको पहिचानका लागि २५ आफन्तको डिएनए नमुना सङ्कलन
bishowkhabar.com · Fri Sep 11 06:52:55 GMT 2026

काठमाडौं– भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको शव पहिचानका लागि पोखरामा हालसम्म २५ जना आफन्तको डिएनए नमुना सङ्कलन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शव पहिचानका लागि आफन्तको निवेदन, मञ्जुरीनामा र रगतको नमुना एकीकृत रूपमा सङ्कलन भइरहेको छ ।
Read full story at source (bishowkhabar.com)