वरिष्ठ न्यायाधीश श्रेष्ठलाई बोनम्यारो क्यान्सर, अवस्था गम्भीर
khabarhub.com · Tue May 26 12:16:47 GMT 2026

काठमाडौं- सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई बोनम्यारोको क्यान्सर देखिएको छ । न्याय सम्पादनको क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका न्यायाधीश श्रेष्ठको गम्भीर अवस्थामा भारतको नयाँ दिल्लीमा उपचार भइरहेको छ ।
Read full story at source (khabarhub.com)