जसपा नेपालको निष्कर्ष : चुनावको परिणाम अप्रत्याशीत
himalpress.com · Tue May 26 12:15:02 GMT 2026

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम आफ्नो पार्टीका लागि अप्रत्याशित र अनेपक्षित रहेको निष्कर्ष निकालेको छ।
काठमाडौँमा बसेको जसपा नेपालको केन्द्रीय समन्वय समितिको बैठकले यस्तो निकष्कर्ष निकालेको हो।
Read full story at source (himalpress.com)