एलजीले नेपाली बजारमा ल्यायो नयाँ डुअलकुल एयर कन्डिसनर (भिडिओ)
nepalpress.com · Tue May 26 12:14:16 GMT 2026

काठमाडौं । विश्वप्रख्यात ब्रान्ड एलजी इलेक्ट्रोनिक्सले नेपाली ग्राहकहरूलाई लक्षित गर्दै अत्याधुनिक प्रविधियुक्त ‘डुअलकुल’ इन्भर्टर रेसिडेन्सियल एयर कन्डिसनर (RAC) नेपाली बजारमा सार्वजनिक गरेको छ। सिजी इलेक्ट्रोनिक्ससँगको साझेदारीमा काठमाडौंको होटल भिभान्तामा आयोजित एक विशेष कार्यक्रमका बीच यो नयाँ सिरिजको अनावरण गरिएको हो।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उक्त नयाँ उत्पादनहरूको औपचारिक अनावरण गरे । कार्यक्रममा उनले एलजीले नेपाली बजारमा सधैँ विश्वसनीय र नवप्रवर्तनकारी घरेलु उपकरणहरू उपलब्ध गराउने यात्रामा यो अर्को महत्त्वपूर्ण उपलब्धि भएको बताए ।
Read full story at source (nepalpress.com)