मोदीको निमन्त्रणामा नयाँदिल्ली जाँदै सी चिनफिङ, सात वर्षपछि पहिलो भारत भ्रमण
ratopati.com · Fri Sep 11 07:03:24 GMT 2026

काठमाडाैँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी शनिबार र आइतबार भारतको नयाँदिल्लीमा आयोजना हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा सीले भारत भ्रमण गर्न लागेका हुन् ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार सीको भारत भ्रमणको घोषणा गरेका हुन् । यो भ्रमण सात वर्षपछि सीको पहिलो भारत भ्रमण हुनेछ । घोषणालगत्तै भारतीय सञ्चारमाध्यमले यसलाई विशेष महत्त्वका साथ प्रकाशन गरेका छन् ।
Read full story at source (ratopati.com)