अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार
rajdhanidaily.com · Fri Sep 11 07:01:54 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँच वटा विशेष प्याकेज अघि बढाउन लागेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औं वार्षिक साधारणसभामा उनले अर्थतन्त्र सुधारका लागि विभिन्न क्षेत्रलाई समेटेर पाँच वटा प्याकेजमार्फत काम अघि बढाइरहेको जानकारी दिए।
Read full story at source (rajdhanidaily.com)