एसियाडका लागि जापान जानेको लर्को– मन्त्री, निजी सचिवदेखि अर्थका कर्मचारी समेत टोलीमा !
lokaantar.com
२०औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सहभागी हुन नेपालबाट खेलाडीसँगै ठूलो संख्यामा खेल पदाधिकारी र कर्मचारीहरू पनि जापान जाने भएका छन् ।
आर्थिक पारदर्शिता र सुशासनको जगमा उभिएको भनिएको वर्तमान सरकारले समेत ठूला अन्तर्राष्ट्रिय प्रतियोगितालाई नतिजामुखीभन्दा पनि पदाधिकारी र कर्मचारीहरूको विदेश सयरकै माध्यम बनाउनुलाई नेपाली खेलकुदको दुर्भाग्यका रूपमा हेरिएको छ ।
Read full story at source (lokaantar.com)