एच-१बी कर्मचारीमाथि थप कडाइ गर्दै अमेरिका, अर्को कानुन ल्याउने तयारी
nepalpress.com · Fri Sep 11 07:00:37 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले रोजगारी गुमाएपछि अमेरिका बसेर नयाँ जागिर वा नयाँ रोजगारदाता खोज्न पाउने केही आप्रवासीलाई दिइँदै आएको ६० दिने ‘ग्रेस पिरियड’ हटाउने प्रस्ताव गरेको छ ।
यस प्रस्तावबाट एच–१बी भिसामा काम गरिरहेका दक्ष विदेशी कामदार पनि प्रभावित हुनेछन् ।
Read full story at source (nepalpress.com)