अर्थतन्त्र उकास्न प्रधानमन्त्री बालेन 'एक्सन'मा: विनोद चौधरीदेखि चन्द्र ढकालसम्मका शीर्ष व्यवसायीसँग सिंहदरबारमा सघन छलफल
barnanmedia.com · Fri Sep 11 06:54:50 GMT 2026

मुलुकको सुस्त अर्थतन्त्रलाई चलायमान बनाउन प्रधानमन्त्री बालेन शाह 'एक्सन मोड'मा देखिएका छन्। अर्थतन्त्रका चुनौती चिर्दै लगानीको नयाँ ढोका खोल्ने उद्देश्यले यतिबेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा देशका शीर्ष उद्योगी-व्यवसायीहरूसँग उच्चस्तरीय छलफल भइरहेको छ।
यस महत्त्वपूर्ण बैठकमा नेपालका दिग्गज व्यापारिक घरानाका प्रतिनिधिहरू एउटै टेबलमा जुटेका छन्। छलफलमा अर्बपति उद्योगी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाललगायतका 'बिजनेस टाइकुन'हरूको उपस्थिति रहेको छ।
Read full story at source (barnanmedia.com)