भोटेकोशी बाढीमा परेका १,३८५ जनाको शव फेला, ५ हजारभन्दा बढी अझै बेपत्ता
kendrabindu.com · Fri Sep 11 07:08:59 GMT 2026

काठमाडौं । गत भदौ १० गते आएको भोटेकोशी बाढीमा परी मृत्यु हुनेमध्ये हालसम्म १ हजार ३८५ जनाको शव फेला परेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको शुक्रबार बिहान ११ बजेसम्मको अद्यावधिक विवरणअनुसार चितवनमा ३६४, नवलपरासी पूर्वमा २२८, नवलपरासी पश्चिममा २२२, रसुवामा १८५, नुवाकोटमा १९९, धादिङमा ७०, गोरखामा ७७ र तनहुँमा ३८ जनाको शव फेला परेको छ। यस्तै, उपचारका क्रममा काठमाडौंमा थप दुई जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।
Read full story at source (kendrabindu.com)