शव पहिचान गर्न पोखरामा आफन्तको ‘डीएनए’ नमूना सङ्कलन
lokaantar.com

यही भदौ १० गते भोटेकोशीको बाढीमा परी ज्यान गुमाएकाको शव पहिचानका लागि पोखरामा अहिलेसम्म २५ आफन्तको ‘डीएनए’ नमूना सङ्कलन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा शव पहिचानका लागि उनीहरूका आफन्तको ‘डीएनए’ नमूना सङ्कलन भइरहेको छ । ‘डीनएन’का लागि निवेदन, मञ्जुरीनामा फाराम भर्ने र रगतको नमूना सङ्कलन गर्ने कार्य एकीकृत रूपमा जिल्ला प्रहरी कार्यालयबाट भइरहेको उनले बताए ।
Read full story at source (lokaantar.com)