बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम : सुशासन, कृषि आधुनिकीकरण र पूर्वाधारमा जोड (पूर्णपाठसहित)
arthadabali.com · Tue May 26 12:25:03 GMT 2026

काठमाडौँ / बागमती प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ। मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पेस गरेको सरकारको नीति तथा कार्यक्रमलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रस्तुत गरेका हुन्।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पारदर्शी र प्रविधिमैत्री सेवा प्रवाह, सार्वजनिक खर्च न्यूनीकरण, कृषि आधुनिकीकरण, सुलभ स्वास्थ्य तथा शिक्षा सेवालाई प्रमुख प्राथमिकतामा राखेको छ।
Read full story at source (arthadabali.com)