‘हिजो सडकमा भौतिक आक्रमण हुन्थ्यो, आज डिजिटल माध्यमबाट चरित्र हत्या गरिन्छ’
ratopati.com · Fri Jun 19 07:59:12 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता एवं सांसद ज्ञानेन्द्र शाहीले सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै बजेटको सूचना चुहावट र विद्युतीय सवारी साधनको कर हेरफेरको विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले सरकारले सुशासनको नारा दिए पनि व्यवहारमा भने ठुला भ्रष्टाचारका काण्डलाई ढाकछोप गरेको आरोप लगाएका हुन् ।
Read full story at source (ratopati.com)