जेनेसिस भेन्चर्सको आईपीओ व्यवस्थापन लक्ष्मी सनराईज क्यापिटललाई
newsofnepal.com · Tue May 26 12:37:09 GMT 2026

काठमाडौँ
लक्ष्मी सनराईज क्यापिटल लिमिटेड र जेनेसिस भेन्चर्स लिमिटेड बीच २५ लाख कित्ता साधारण शेयरको प्रस्तावित सार्वजनिक निष्कासनका लागि आईपीिओ निष्कासन व्यवस्थापन सम्झौता सम्पन्न भएको छ । लक्ष्मी सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र जेनेसिस भेन्चर्सका अध्यक्ष अनुज राठीले विशेष समारोहबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
Read full story at source (newsofnepal.com)