सरकारले रोक्यो रासायनिक मल ‘डीएपी’को बिक्री, कार्यविधि नै निलम्बन
onlinekhabar.com · Fri Sep 11 07:14:32 GMT 2026

२६ भदौ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपी (डाइअमोनियम फस्फेट) को बिक्री वितरण स्थगित गरेको छ ।
नजिकिँदै गरेको गहुँ बालीका लागि मल अभाव हुन नदिन भन्दै कृषि, वन तथा पर्यावरण मन्त्रालयले यस्तो निर्णय गरेको दाबी गरेको छ ।
Read full story at source (onlinekhabar.com)