सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
nepallive.com · Fri Sep 11 07:15:35 GMT 2026

काठमाडौं– शुक्रबार एकैदिन सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ तोकेको छ ।
Read full story at source (nepallive.com)