शोक दिवसमा विद्यालय सञ्चालन नगरेको भन्दै कलैया उपमहानगरले ७ प्रधानाध्यापकलाई सोध्यो स्पष्टीकरण
ekantipur.com · Fri Sep 11 07:15:49 GMT 2026

शोक दिवसमा विद्यालय सञ्चालन नगरेको भन्दै कलैया उपमहानगरले ७ प्रधानाध्यापकलाई सोध्यो स्पष्टीकरण
स्पष्टीकरण सोधिएकामध्ये बोधीमाई आधारभूत विद्यालयका प्रधानाध्यापक नन्दकिशोर दुबेको बिहीबार निधन भएको छ।
Read full story at source (ekantipur.com)