दसैँअघि असोज १६ गतेसम्म संसद् चलाउने तयारी
baahrakhari.com · Fri Sep 11 07:19:48 GMT 2026

काठमाडौं । संसद् दसैँअघि असोज १६ गतेसम्म चलाउने तयारी भएको छ । शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा असोज १६ गतेसम्म संसद् चलाउने विषयमा छलफल भएको हो ।
हप्ताको तीन दिन प्रतिनिधिसभा बैठक बस्ने गरी छलफल भएको नेकपाका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए ।
Read full story at source (baahrakhari.com)