निकोलस मादुरोकी श्रीमतीलाई मुटुसम्बन्धी समस्या, घरमै नजरबन्दको माग
baahrakhari.com · Fri Sep 11 07:19:42 GMT 2026

काठमाडौं । भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरोकी श्रीमती सिलिया फ्लोरेस दे मादुरोले आफ्नो मुटुसम्बन्धी समस्या झन् जटिल बन्दै गएको बताएकी छन् । उनले अमेरिकाको संघीय हिरासतबाट मुक्त गरी घरमै नजरबन्दमा राख्न न्यायाधीशसमक्ष अनुरोध गरेकी छन् ।
बुधबार दायर गरिएको निवेदनमा उनका वकिलहरूले फ्लोरेसलाई म्यानहटनस्थित आफ्नै घरमा नजरबन्दमा राखेर मुद्दाको प्रक्रिया अघि बढाउन अनुमति दिन अदालतसमक्ष माग गरेकी छन् ।
Read full story at source (baahrakhari.com)