कामपाको सम्पर्कमा रहेका बाढी प्रभावित १३२ बालबालिकालाई विद्यालय भर्ना
nagariknews.nagariknetwork.com · Fri Sep 11 07:19:50 GMT 2026

विस्थापित बालबालिकालाई विद्यालय पठाउन सुरु गरिएको छ। रसुवा भोटेकोशी बाढीबाट विस्थापित भई काठमाडौंमा रहेका १३२ बालबालिकालाई गीतामाता स्कुल, डल्लुमा पढाउन सुरु गरिएको छ।
काठमाडौं महानगरपालिका (कामपाका) कार्यवाहक प्रमुख सुनिता डङ्गोललले वचन र व्यवहारले बालबालिकालाई थप चोट पुग्न सक्छ, उनीसँग आत्मिय व्यवहार गरी पढाउन शिक्षासँग आग्रह गरे। नागार्जुनस्थित पहेँलो गुम्बामा आश्रित विद्यार्थीलाई प्रोत्साहित गर्न कार्यपालिका सदस्य, जनप्रतिनिधि, शिक्षा विभागका अधिकारी विद्यालय पुगेका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)