वीरगञ्जका मेयर राजेशमानविरुद्ध पक्राउ पुर्जी जारी भएपछि भारततर्फ फरार भए सिंह
nepalbahas.com · Tue May 26 12:40:47 GMT 2026

वीरगञ्जका मेयर राजेशमानविरुद्ध पक्राउ पुर्जी जारी भएपछि भारततर्फ फरार भए सिंह
१२ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह विरुद्ध किर्ते नागरिकता तथा लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत पर्साले आज पक्राउ पुर्जी जारी गरेको छ। वीरगञ्ज महानगरपालिकाका मेयर सिंहसहित चार जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय पर्साले गत जेठ १ गते मुद्दा दायर गरेपछि अदालतले थप अनुसन्धानका लागि ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो।
Read full story at source (nepalbahas.com)