बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड अवरुद्ध
shilapatra.com · Tue May 26 12:45:00 GMT 2026

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड अवरुद्ध भएको छ ।
म्याग्दीको रघुगंगा गाउँपालिका–२ माथिल्लो बैसरीमा आज दिउँसो वर्षासँगै पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्पर्कविच्छेद भएको हो ।
Read full story at source (shilapatra.com)