स्विट्जरल्यान्डमा बस दुर्घटना
khabarhub.com · Fri Sep 11 07:32:45 GMT 2026

एजेन्सी – पूर्वी स्विट्जरल्यान्डमा ४८ जना डच पर्यटक सवार कोच दुर्घटना हुँदा धेरै जनाको मृत्यु भएको छ भने अन्य यात्रु घाइते भएका छन् ।
ग्रुबुन्डेन क्यान्टनको सुस्क र जेर्नेज नगरपालिकाबीच बिहीबार साँझ सुरक्षा अवरोधमा ठोक्किएर कोच पल्टिँदै बाँधबाट तल खसेको प्रहरीले जनाएको छ ।
Read full story at source (khabarhub.com)