कृष्णभीरबाटै सडक खुल्ने सम्भावना अनिश्चित बन्दै, सरकारसँग छन् ३ विकल्प
ekantipur.com · Fri Sep 11 07:33:03 GMT 2026

कृष्णभीरबाटै सडक खुल्ने सम्भावना अनिश्चित बन्दै, सरकारसँग छन् ३ विकल्प
भदौ मसान्तभित्र अस्थायी ट्र्याकबाट यातायात खुलाउने लक्ष्य भए पनि पहिरोको जोखिम कायमै रहेपछि सरकारले वैकल्पिक सडक र सुरुङको विकल्प अघि सारेको छ ।
Read full story at source (ekantipur.com)