हिरासतमा मृत्यु प्रकरण : दश जना प्रहरीलाई कारबाही सिफारिस
khabarhub.com · Tue May 26 12:51:11 GMT 2026

काठमाडौं
– सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षकदेखि प्रहरी जवानसम्म १० जनालाई कारबाहीको सिफारिस भएको छ ।
Read full story at source (khabarhub.com)