पक्की पुलको माग, काठे पुलमै सीमित बेँसीसहर–चामे सडक
arthadabali.com · Fri Sep 11 07:37:57 GMT 2026

लमजुङको बेँसीसहरबाट हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा हाल तीन स्थानमा काठे पुल रहेका छन् । वर्षायाममा खोलामा पानीको मात्रा बढेपछि ती पुलबाट सवारीसाधन सञ्चालन गर्न जोखिम रहन्छ ।
Read full story at source (arthadabali.com)