सचिवको कार्यकक्षमा अभद्र व्यवहार गर्ने एक जना पक्राउ
annapurnapost.com · Tue May 26 12:53:23 GMT 2026

काठमाडौं : पूर्वाधार विकास मन्त्रालयको सचिवको कार्यकक्षमा अनधिकृत रूपमा प्रवेश गरी हुलहुज्जत तथा अभद्र व्यवहार गर्ने एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कालिकोट घर भई भक्तपुरको मध्यपुर थिमिमा बस्दै आएका ३५ वर्षीय उपेन्द्र कुमार शाही रहेको प्रहरीले जानकारी दिएको छ।
Read full story at source (annapurnapost.com)