बाढीपहिरो पीडितका लागि पासाङल्हामु फाउन्डेसनद्वारा ३५ लाख रूपैयाँ सहयोग
setopati.com · Fri Sep 11 07:41:00 GMT 2026

पासाङल्हामु फाउन्डेसनले बाढीपहिरोलगायत प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख रूपैयाँ सहयोग गरेको छ।
फाउन्डेसनकी अध्यक्ष दावा फुटी शेर्पा र प्रथम उपाध्यक्ष ल्हाक्पा फुटी शेर्पाले बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई संयुक्त रूपमा ३५ लाख रूपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
Read full story at source (setopati.com)