मनमोहन मेमोरियलद्वारा बाढी प्रभावित नुवाकोट बेलकोटगढी रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
corporatenepal.com · Fri Sep 11 07:42:10 GMT 2026

काठमाडौं । हालै गएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ७, रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।
मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज् र मनमोहन मेमोरियल शिक्षण अस्पतालको संयुक्त आयोजनामा तथा बेलकोटगढी नगरपालिका र स्थानीय स्वास्थ्य चौकीको सहकार्यमा महादेव माध्यमिक विद्यालयमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
Read full story at source (corporatenepal.com)